ञ
ञ ((अक्षरको नामको उच्चारण): /jʌ̃/ ⓘ) (उच्चारण शब्दमा): (/nʌ/) नेपाली वर्णमालामा व्यञ्जन वर्णको दसौं अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “गोरूसिंगे ञ”)। ञबाट खासै शब्दहरू बन्दैनन्। प्रयोगको हिसाबले यो अक्षर सम्भवत सबैभन्दा कम प्रयोग हुने अक्षर हो।
हेर्नुहोस्
सम्पादन गर्नुहोस्स्रोत
सम्पादन गर्नुहोस्- राम्रो रचना मिठो नेपाली (लेखक-कृष्ण प्रसाद पराजुली)