झोर झरना टोखा नजिकै काठमाडौंको उत्तरी पहाडमा अवस्थित छ। [१] शिवपुरी राष्ट्रिय निकुञ्जबाट आएको पानी झरनाबाट बग्दछ। यो झरना सामाखुसी चोकबाट करिब ११ किलोमिटर टाढा रहेको छ। [२] झरना नजिकै शिवको मन्दिर रहेको छ जुन शनिबार र सोमबार खुल्ने गर्दछन्। [३] [४] पर्यटन प्रवद्र्धनका लागि झरना नजिकै जिपलाइन पनि निर्माण गरिएको छ । [५] झरना सहरको नजिक भएकोले काठमाडौंका मानिसहरूलाई यहाँ आउने गर्दछन् [३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Jhor Waterfall - Tokha Kathmandu", Nepal Travel Guide (en-USमा), २०२०-०६-०३, अन्तिम पहुँच २०२१-०३-२५ 
  2. "Jhor Waterfall (Jharana) - khojnu.com", www.khojnu.com, अन्तिम पहुँच २०२१-०३-२५ 
  3. ३.० ३.१ "Jhor Waterfall: A cool Saturday getaway", The Himalayan Times, २०१९-०७-२७, अन्तिम पहुँच २०२०-१२-१२ 
  4. Parajuli, Dipak (२०२०-०८-०९), "Jhor Waterfall, Your Weekend Destination in Kathmandu", Nepalayatimes, अन्तिम पहुँच २०२०-१२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२८ मिति
  5. "झोरको झरना नजिकै जिपलाइन सम्भाव्यता नमूना परिक्षण (भिडियो)", Sajhapath.com, अन्तिम पहुँच २०२०-१२-१२