ज्येष्ठ नागरिक
ज्येष्ठ नागरिक निश्चित उमेर समुहलाई जनाऊदछ । विभिन्न मुलुकले छुटाछुट्टै उमेर तोकेको पाइन्छ । नेपालको सन्दर्भमा साठी वर्ष उमेर पुगेका नेपाली नागरिकनै ज्येष्ठ नागरिक हुन् ।[१]
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ नेपाल सरकार, "ज्यष्ठ नागरिकसम्बन्धी ऐन, २०६३", नेपाल कानुन आयोग।