ज्याभियर पेरिज डी कुईलर
ज्याभियर पेरिज डी कुईलर (/ˈpɛrɛs də ˈkweɪjɑː/;[१] स्पेनी: [xaˈβjeɾ ˈperez ðe ˈkweʝaɾ]; को जनवरी १९ , १९२० – March 4, 2020)[२][३] जनवरी १, १९८२ देखि डिसेम्बर ३१ १९९१ सम्म संयुक्त राष्ट्र सङ्घका पाँचौ महासचिव हुन् ।
कुटनैतिक यात्रा
सम्पादन गर्नुहोस्संयुक्त राष्ट्र महासचिव
सम्पादन गर्नुहोस्सन् १९८२ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए । आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।
फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
मृत्यु
सम्पादन गर्नुहोस्सम्मान
सम्पादन गर्नुहोस्- ↑ "Pérez de Cuéllar". Collins English Dictionary.
- ↑ In isolation, Pérez is pronounced [ˈperes].
- ↑ Profile of Javier Pérez de Cuéllar