ज्ञ (उच्चारण)ज्+ञ दुई अक्षर मिलेर बनेको यो अक्षरको नेपाली वर्णमालामा अझै पनि ३८औं स्थानमा अध्ययन अध्यापन भैरहेको छ यद्यपि नेपाली बृहद शब्दकोषमा यसको स्वतन्त्र अस्तित्व भने छैन।(बच्चालाई सिकाउँदा भनिने सम्बोधन “गाँठो पार्यो ज्ञ”)

ज्ञ अक्षर

हेर्नुहोस् सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=ज्ञ&oldid=1050607" बाट अनुप्रेषित