जोन किट्स

अङ्ग्रेजी रोमान्टिक धारका कवि

जोन किट्स (३१ अक्टोबर १७९५ – २३ फेब्रुअरी १८२१) अङ्ग्रेजी रोमान्टिक धारका कवि थिए । उनको मृत्युको चार वर्ष अघि मात्र उनका कृतिहरु प्रकाशित भए । जीवित छँदा मन नपराइए पनि उनको मृत्युपश्चात् उन्नाइसौँ शताब्दीको अन्तसम्म उनलाई उल्लेखनीय कवि मानियो ।

जोन किट्सको चित्र

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कसम्पादन