जोन किट्स
अङ्ग्रेजी रोमान्टिक धारका कवि
जोन किट्स (३१ अक्टोबर १७९५ – २३ फेब्रुअरी १८२१) अङ्ग्रेजी रोमान्टिक धारका कवि थिए । उनको मृत्युको चार वर्ष अघि मात्र उनका कृतिहरु प्रकाशित भए । जीवित छँदा मन नपराइए पनि उनको मृत्युपश्चात् उन्नाइसौँ शताब्दीको अन्तसम्म उनलाई उल्लेखनीय कवि मानियो ।
"https://ne.wikipedia.org/w/index.php?title=जोन_किट्स&oldid=924369" बाट अनुप्रेषित