जीवन शर्मा जनगायक वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-०२ मिति भनेर चिनिन्छन् । उनको जन्म २०१६ चैत २६ (8th April  1960) गते बाग्लुङमा भएको थियो । जीवन शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि जनताका गीत गाउँदै हिँड्ने सर्वहारा गायक(Singer) हुन् ।

चर्चित गीत सम्पादन गर्नुहोस्

जनगायक भनेर चिनिने जीवन शर्मा ले सयौँ गीत गाएका छन् ।

सम्मान सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

जनवादी सांस्कृतिक मोर्चा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

२ कान्तिपुर टेलिभिजनमा जीवन शर्माः https://www.youtube.com/watch?v=Bz_cdeAwpko

3. https://www.ratolaltin.com/literature/1834/