जिना क्यारानो एक अमेरिकी अभिनेत्री तथा पूर्व मार्सलआर्ट खेलाडी हुन् | उनको जन्म अमेरिकाको टेक्सास राज्यको डाल्लास सहरमा भएको थियो | जिना क्यारानोले अभिनेत्रीको रूपमा हलिवूड चलचित्र फास्ट एंड फ़ूरियेसमा अभिनय गरेकी छिन् |[१]

जिना क्यारानो
२०१५मा जिना क्यारानो
जन्मजिना जोय क्यारानो
(1982-04-16) १६ अप्रिल १९८२ (उमेर ४२)
डल्लास, टेक्सास, अमेरिका
अन्य नामहरूक्रस
उचाई५ फिट ८ इन्च (१७३ सेमी)
तौल१४३ पाउन्ड (६५ किग्रा; १० स्टोन ३ पाउन्ड)
विभागमहिला फेदरवेट (१४५ आइ बी)
पहुँच६६.५
शैलीमुइ थाई
फाइटिङन्यु मेक्सिको, अमेरिका
सक्रिय वर्ष२००६–२००९
किकबक्सिङ रेकर्ड
जम्माअभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"।
जितहरू१२
हारहरू
बराबर
अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "strong"।
अन्य जानकारी
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Morgan, John (सेप्टेम्बर २१, २००८), "Gina Carano refutes position as 'face of women's MMA'", MMA Junkie, USA Today, अन्तिम पहुँच नोभेम्बर १२, २०१५