जिनात एक बङ्गलादेशी चलचित्र अभिनेत्री हुन् जसले शुभदा चलचित्रमा आफ्नो भूमिकाका लागि सन् १९८६ मा सर्वश्रेष्ठ सहयोगी अभिनेत्री श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल भएकी थिइन्। [१]

जिनात
राष्ट्रियताबङ्गलादेशी
पेशाअभिनेत्री

अभिनित चलचित्र सम्पादन गर्नुहोस्

  • शुभदा [२]
  • न्याय अन्याय [३]
  • कुसुम कली [४]

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार विभाग काम नतिजा
सन् १९८६ राष्ट्रिय चलचित्र पुरस्कार सर्वश्रेष्ठ सहयोगी अभिनेत्री शुभदा विजयी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

 

  1. "জাতীয় চলচ্চিত্র পুরস্কার প্রাপ্তদের নামের তালিকা (১৯৭৫-২০১২)", www.fdc.gov.bd, अन्तिम पहुँच ६ अगस्ट २०१९ 
  2. "পাঁচ গানের গল্প", २८ जनवरी २०१६, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९ 
  3. "এটিএন বাংলায় জসিম সপ্তাহ", রাইজিংবিডি.কম, १४ फेब्रुअरी २०१५, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९ 
  4. "চলচ্চিত্র", ८ फेब्रुअरी २०१५, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९