जलालगढ किल्ला पूर्णिया, बिहार, भारतको २० किलोमिटर उत्तरमा अवस्थित ३०० वर्षभन्दा पुरानो भग्नावशेष किल्ला हो।किल्ला १७२२ मा पूर्णियाका फौजदार सैफ खान द्वारा निर्माण गरिएको थियो।[][][]

जलालगढ किल्ला
सामान्य विवरण
अवस्थाध्वस्त (नविकरण घोषणा)
प्रकारकिल्ला
सहरपूर्णिया
राष्ट्रभारत
पूनर्निमाण२०१२
स्वामित्वभारत सरकार

किल्ला एक ठूलो चतुर्भुज संरचना हो र यसमा उच्च पर्खालहरू छन् जसले पर्खाललाई नेपाली आक्रमणबाट जोगाउन मद्दत गर्यो। किल्ला इस्लामिक वास्तुकलाको सौन्दर्यको मूर्त रूप हो।[]

पुनर्स्थापना

सम्पादन गर्नुहोस्

जनवरी २०१२ मा बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहार सरकारले किल्लाको जीर्णोद्धार र मर्मत गर्ने घोषणा गरे। उनले पूर्णिया जिल्ला अधिकारीहरूलाई यो पुनर्स्थापना कार्य गर्न आदेश दिए।[]

  1. Oriental Geographer, पृ: १२१। 
  2. २.० २.१ "Bihar: Jalalgarh fort to be restored", Zee News, अन्तिम पहुँच २६ डिसेम्बर २०१२ 
  3. "Jalalgarh Fort, Purnia", मूलबाट १७ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०१३ मिति
  4. "Nitish visit draws tourists to forgotten fort", The Telegraph (Calcutta), मूलबाट फेब्रुअरी ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१२