जयसिंह चुमी
जर्नेल जयसिंह चुमी राना मगर (जहरे चुमी को रूपमा पनि चिनिन्छ[१]) एक नेपाली सहिद थिए।[२][३] उनी र लखन थापालाई बुङ्कोट विद्रोहको अभियोगमा वि.सं १९३३ फागुन २ गते फाँसी दिइएको थियो।[४][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ आले मगर, जीवन (१२ माघ २०७७), "जंगबहादुरको सत्तामा धावा बोल्ने लखन थापा", अनलाइन खबर, अन्तिम पहुँच २६ जेष्ठ २०७९।
- ↑ राना, उमेश (१८ पुस २०७७), "के थियो बुङ्कोट विद्रोह ? कसरी मारिए लखन थापा ?", हिमालखबर, अन्तिम पहुँच २६ जेष्ठ २०७९।
- ↑ दिक्पाल, राजकुमार (८ साउन २०७३), "को–को थिए लखन थापासँगै मारिनेहरू", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २६ जेष्ठ २०७९।
- ↑ उप्रेती, हरिराम (३ फाल्गुन २०७७), "जयसिंह चुमी : जसलाई लखन थापासँगै फाँसी दिइएको थियो", कान्तिपुर, अन्तिम पहुँच २६ जेष्ठ २०७९।
- ↑ राना मगर, रुद्रबहादुर (१८ माघ २०७५), "ओझेलमा सहिद जयसिंह चुमी राना मगर", समाधान, अन्तिम पहुँच २६ जेष्ठ २०७९।