जनमत सङ्ग्रह
जनमत-संग्रह, (अङ्ग्रेजी: Plebiscite वा Referendum) मत-संग्रह वा मात्र जनमत (जनमत+सङ्ग्रह) "यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य" हो।[१]
जनमत सङ्ग्रह एक प्रत्यक्ष मतदान हो, जुनमा कुनै क्षेत्र विशेष को सबै मतदाताहरूलाई मतदानको माध्यमद्वारा कुनै एक विशेष प्रस्तावलाई स्वीकार अथवा अस्वीकार गर्नको लागि भनिन्छ। अर्को शब्दमा जनमत-संग्रहको माध्यमबाट सरकारको नीति वा प्रस्तावित कानूनको बारेमा जनताको विचार तथा राय बुझ्ने गरिन्छ। जनमत-संग्रह नयाँ संविधानको निर्माण, वर्तमान संविधानमा संशोधन, कुनै नयाँ कानून, कुनै निर्वाचित सदस्यको निर्वाचन रद्द गर्ने वा केवल सरकारको कुनै विशिष्ट नीतिलाई स्वीकार या अस्वीकार गर्ने सँग सम्बन्धित हुन सक्छ। यो प्रत्यक्ष लोकतन्त्रको एक रूप हो। यसमा जनता आफ्नो इच्छाबाट नेता वा व्यवस्थाको चयन गर्न सक्छन्।
जनमत सङ्ग्रहका प्रकारसम्पादन
अनिवार्य जनमत-संग्रहसम्पादन
संवैधानिक परिवर्तनसम्पादन
वित्तीय निर्णयसम्पादन
अन्तराष्ट्रिय सम्बन्धसम्पादन
युद्ध जनमत-संग्रहसम्पादन
ऐच्छिक जनमत सङ्ग्रहसम्पादन
कानुन सम्बन्धी जनमत सङ्ग्रहसम्पादन
फिर्ता बोलाउने जनमत सङ्ग्रहसम्पादन
स्वतन्त्र जनमत सङ्ग्रहसम्पादन
आलोचनासम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ बृहत् नेपाली शब्दकोश