जनता राष्ट्रिय काङ्ग्रेस (गयाना)

जनता राष्ट्रिय काँग्रेस/सुधार (People's National Congress/Reform) गयानाको एउटा राजनीतिक दल हो | दल सन् १९५७मा स्थापना गरिएको थियो | रोबेर्त हेर्मन ओर्लन्दो कोरिन यो दलको अध्यक्ष हुन् |[१] २००६को संसदीय निर्वाचनमा यो दलले ११४६०८ मतहरू (३४% , २२ क्षेत्रहरू) पायो |[२]

स्रोतहरू सम्पादन गर्नुहोस्