जनता निर्वाचन आन्दोलन, भेनेजुएला

जनता निर्वाचन आन्दोलन (Movimiento Electoral del Pueblo) भेनेजुएलामा एउटा राजनीतिक दल हो | दल १९६७मा स्थापना गरियो |[१]

दलले Unidad प्रकाशन गर्छ |[२]

स्रोतहरू सम्पादन गर्नुहोस्