जनकप्रसाद हुमागाईं रचनासूची
जनकप्रसाद हुमागाईंका रचनाहरूको सूची
यो सूची आख्यानकार जनकप्रसाद हुमागाईंद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।
काव्य
सम्पादन गर्नुहोस्खण्डकाव्य
सम्पादन गर्नुहोस्- किसानको गति (२०१६)
- दुःखी गरिबको सवाई (२०२१)
- गोरे घर्तीको सवाई (२०३२)
लघुकाव्य
सम्पादन गर्नुहोस्- यौटा नारा लगाउनुछ (२०१६)
- नेपाल आमाको सत्यवचन (२०१७)
- खोलो साँघु (२०२५)
कवितासङ्ग्रह
सम्पादन गर्नुहोस्- पसिना (२०१९)
निबन्ध
सम्पादन गर्नुहोस्- भाषा र भाषा भाषिक निबन्धसङ्ग्रह (२०५८)
- शब्दज्ञान (भाषिक बालनिबन्ध) (२०६०)
बालगीत/कविता
सम्पादन गर्नुहोस्- नानी पढ्छ (२०६०)
बालकथा
सम्पादन गर्नुहोस्- गोकुलकी आमा कसरी निको भइन् (२०३६)
- गुनिला पाँच बालकथा (२०४१)
- बाआमाको माया (२०४३)
- दिदीभाइको माया (२०४७)
- चम्पा र मायालु काका (२०५०)
- मालतीको यात्रा वर्णन (२०५१)
- भाइबहिनीको कथा (२०५३)
अन्य
सम्पादन गर्नुहोस्- सात सालको परिवर्तन र हाम्रो भविष्य (२०४२)
- एउटा इञ्जिनीयरको तालिमे भाषा र त्यसले उत्पन्न गरेको प्रभाव (२०४९)
- नेपाली बालसाहित्य विवेचनामूलक लेखहरूको सङ्ग्रह (२०५६)
- मानवता र मुक्तिका कवि गोकुल जोशी (खोज, अनुसन्धान तथा जीवनीमूलक कृति) (२०६२)
- लहरे पीपलको कथा (२०५९)
- गल्ती पत्ता लगाउने नाति (२०४९)
- असल मित्र (२०६०)
- सगुन र सडक (२०६२)
- विकृत ढोका (२०६३)
सहलेखन
सम्पादन गर्नुहोस्- अमूल्य उपहार (२०५८)
सम्पादन गरेका पुस्तक, पत्रिका र ग्रन्थहरु
सम्पादन गर्नुहोस्- शृङ्खला मासिक (२०३५-२०४३)
- शृङ्खला त्रैमासिक (२०४३-२०४६)
- बालफोष सचित्र रङ्गीन पत्रिका (२०३६)
- प्रलेस त्रैमासिक (२०५३-२०५५)
- संस्कृति द्वैमासिक (२०५३)
- रारा अर्धवार्षिक (२०३३-२०३४)
- अरनिको अर्धवार्षिक (२०३४-२०३६)
- जुगल हिमाल मासिक (२०२४)
- शिवस्मृति स्मारिका (२०५३)
- कृति र स्मृतिमा देवीप्रसाद उप्रेती (२०५५)
- रमला स्मृति पुस्तक (२०५६)
- बालमासिक (२०४४-२०४६)
- हजुरबा हजुरआमा बाल पुस्तक (२०५७)
- कृष्णराम श्रेष्ठ एक बहुआयामिक व्यक्तित्व (२०६२)
- बालसाहित्य (वार्षिक)
- नेवासास (बुलेटिन २०६१)
सन्दर्भसामग्री
सम्पादन गर्नुहोस्- मदन पुरस्कार गुठी
- आचार्य, विजयराज (२०६७), "रमेश विकलः आख्यानकार", in विनय कसजू, अग्ज स्रष्टाहरु, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ, पृ: ६०–७३, आइएसबिएन 9789937523905।