जनकप्रसाद हुमागाईं रचनासूची

जनकप्रसाद हुमागाईंका रचनाहरूको सूची

यो सूची आख्यानकार जनकप्रसाद हुमागाईंद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

काव्य सम्पादन गर्नुहोस्

खण्डकाव्य सम्पादन गर्नुहोस्

  • किसानको गति (२०१६)
  • दुःखी गरिबको सवाई (२०२१)
  • गोरे घर्तीको सवाई (२०३२)

लघुकाव्य सम्पादन गर्नुहोस्

  • यौटा नारा लगाउनुछ (२०१६)
  • नेपाल आमाको सत्यवचन (२०१७)
  • खोलो साँघु (२०२५)

कवितासङ्ग्रह सम्पादन गर्नुहोस्

  • पसिना (२०१९)

निबन्ध सम्पादन गर्नुहोस्

  • भाषा र भाषा भाषिक निबन्धसङ्ग्रह (२०५८)
  • शब्दज्ञान (भाषिक बालनिबन्ध) (२०६०)

बालगीत/कविता सम्पादन गर्नुहोस्

  • नानी पढ्छ (२०६०)

बालकथा सम्पादन गर्नुहोस्

  • गोकुलकी आमा कसरी निको भइन् (२०३६)
  • गुनिला पाँच बालकथा (२०४१)
  • बाआमाको माया (२०४३)
  • दिदीभाइको माया (२०४७)
  • चम्पा र मायालु काका (२०५०)
  • मालतीको यात्रा वर्णन (२०५१)
  • भाइबहिनीको कथा (२०५३)

अन्य सम्पादन गर्नुहोस्

  • सात सालको परिवर्तन र हाम्रो भविष्य (२०४२)
  • एउटा इञ्जिनीयरको तालिमे भाषा र त्यसले उत्पन्न गरेको प्रभाव (२०४९)
  • नेपाली बालसाहित्य विवेचनामूलक लेखहरूको सङ्ग्रह (२०५६)
  • मानवता र मुक्तिका कवि गोकुल जोशी (खोज, अनुसन्धान तथा जीवनीमूलक कृति) (२०६२)
  • लहरे पीपलको कथा (२०५९)
  • गल्ती पत्ता लगाउने नाति (२०४९)
  • असल मित्र (२०६०)
  • सगुन र सडक (२०६२)
  • विकृत ढोका (२०६३)

सहलेखन सम्पादन गर्नुहोस्

  • अमूल्य उपहार (२०५८)

सम्पादन गरेका पुस्तक, पत्रिका र ग्रन्थहरु सम्पादन गर्नुहोस्

  • शृङ्खला मासिक (२०३५-२०४३)
  • शृङ्खला त्रैमासिक (२०४३-२०४६)
  • बालफोष सचित्र रङ्गीन पत्रिका (२०३६)
  • प्रलेस त्रैमासिक (२०५३-२०५५)
  • संस्कृति द्वैमासिक (२०५३)
  • रारा अर्धवार्षिक (२०३३-२०३४)
  • अरनिको अर्धवार्षिक (२०३४-२०३६)
  • जुगल हिमाल मासिक (२०२४)
  • शिवस्मृति स्मारिका (२०५३)
  • कृति र स्मृतिमा देवीप्रसाद उप्रेती (२०५५)
  • रमला स्मृति पुस्तक (२०५६)
  • बालमासिक (२०४४-२०४६)
  • हजुरबा हजुरआमा बाल पुस्तक (२०५७)
  • कृष्णराम श्रेष्ठ एक बहुआयामिक व्यक्तित्व (२०६२)
  • बालसाहित्य (वार्षिक)
  • नेवासास (बुलेटिन २०६१)

सन्दर्भसामग्री सम्पादन गर्नुहोस्

  • मदन पुरस्कार गुठी
  • आचार्य, विजयराज (२०६७), "रमेश विकलः आख्यानकार", in विनय कसजू, अग्ज स्रष्टाहरु, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ, पृ: ६०–७३, आइएसबिएन 9789937523905