किनैपनि कार्य गर्न सजिलो होस् भन्ने उद्देश्यले प्रयोग गरिने छड्के पारेर राखिएको एक सरल यन्त्रलाई छ्ड्के सतह भनिन्छ । जस्तै: भर्र्याङ्, उकालो बाटो, तेर्साएर राखिएको काठको फलेक आदि छ्ड्के सतहको केहि उदाहरण हुन् ।
छड्के सतहको प्रयोगले कुनैपनि बस्तुलाई माथि उठाउन सजिलो हुन्छ । सतहलाई जति छड्के पारेर राख्यो त्यति नै बस्तुलाई माथी उठाउन सजिलो हुन्छ, थोरै बल लाग्छ ।