"छेपारो" ( रूसी: Хамелеон) आन्तोन चेखबद्वारा लिखित एक लघुकथा हो। यो चेखबले आफ्नो संग्रहित कार्यहरूको खण्ड २ मा समावेश गरेका थिए। [१]

सारांश सम्पादन गर्नुहोस्

क्रुकिन, एक कथाको पात्रलाई कुकुरले टोक्छ (एक गवाहको अनुसार क्रुकिनले कुकुरलाई चुरोटले पोल्दिएको थियो)। प्रहरी ओछ्युमेलोवले निश्‍चय को गल्ति, कुकुर वा क्रुकिन भन्‍न सक्दैन। ओछ्युमेलोवले आफुलाई फाइदा हुने गरी कहिले कुकुर र कहिले क्रुकिनलाई आरोप लगाउछ।

बाह्य कणहरु सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरु सम्पादन गर्नुहोस्

  1. Yezhova, I., Shub, E. Commentaries to Хамелеон. The Works by A.P. Chekhov in 12 volumes. Khudozhestvennaya Literatura. Moscow, 1960. Vol. 2, p. 572