च्याम्पियन्स लिग ट्वान्टी२०

च्याम्पियन्स लिग ट्वान्टी२०, जसलाई सिएलटी२० पनि भनिन्छ, केहि प्रमुख क्रिकेट राष्ट्रहरुबाट योग्यता हासिल गर्ने घरेलु टोलीहरू बीच खेलिने वार्षिक अन्तर्राष्ट्रिय ट्वान्टी२० क्रिकेट प्रतियोगिता थियो। प्रतियोगिता सन् २००८ मा सुरू गरिएको थियो भने प्रतियोगीताको पहिलो संस्करण चाई सन् २००९ मा आयोजना गरिएको थियो।

च्याम्पियन्स लिग ट्वान्टी२०
देशहरूWorldwide
ढाँचाट्वान्टी २०
पहिलो प्रतियोगिता2008
पछिल्लो प्रतियोगिता2014
प्रतियोगिताको ढाँचाRound-robin and knockout
टिम सङ्ख्या12 (group stage)
10 (total)
सबैभन्दा सफलChennai Super Kings (2 titles)
Mumbai Indians (2 titles)
सर्बाधिक रनSuresh Raina (842)
सर्बाधिक विकेटSunil Narine (39)

सन्दर्भहरू सम्पादन गर्नुहोस्