च्याम्पियन्स लिग ट्वान्टी२०
च्याम्पियन्स लिग ट्वान्टी२०, जसलाई सिएलटी२० पनि भनिन्छ, केहि प्रमुख क्रिकेट राष्ट्रहरुबाट योग्यता हासिल गर्ने घरेलु टोलीहरू बीच खेलिने वार्षिक अन्तर्राष्ट्रिय ट्वान्टी२० क्रिकेट प्रतियोगिता थियो। प्रतियोगिता सन् २००८ मा सुरू गरिएको थियो भने प्रतियोगीताको पहिलो संस्करण चाई सन् २००९ मा आयोजना गरिएको थियो।
च्याम्पियन्स लिग ट्वान्टी२० | |
---|---|
देशहरू | Worldwide |
ढाँचा | ट्वान्टी २० |
पहिलो प्रतियोगिता | 2008 |
पछिल्लो प्रतियोगिता | 2014 |
प्रतियोगिताको ढाँचा | Round-robin and knockout |
टिम सङ्ख्या | 12 (group stage) 10 (total) |
सबैभन्दा सफल | Chennai Super Kings (2 titles) Mumbai Indians (2 titles) |
सर्बाधिक रन | Suresh Raina (842) |
सर्बाधिक विकेट | Sunil Narine (39) |