च्याबुङ नाच
च्याब्रुङ्ग नाच पुर्वी नेपालको जिल्लाहरुमा याम्फु जातिले विवाह समारोहहरुमा नाचिने नाच हो । यो नृत्यको लागि पात्ले जातिको रुख गाडेर यसको वरीपरी पुरुष र मिहलाहरु ढोल र झ्याम्टा बजाउँदै नाच्ने गरिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=च्याबुङ_नाच&oldid=1239413" बाट अनुप्रेषित