चोङ्वारी अथवा चरी बाजा सानो आकारको बाँसको छ वटा लामो-छोटो टुक्रालाई एकै लहरमा बाँधेर यो बाजा बजाईन्छ। यसरी छ वटै फरक स्वरका यी टुक्राको बराबर मिलेको भागको खुल्ला र अर्को पट्ट प्वाल बन्द रहेको हुन्छ। प्रत्येक खुल्ला प्वालमा फुकेर विभिन्न चराको आवाजहरू निकाली बजाईन्छ। यो बाजा राई लिम्बु हरूको परम्परागत वाजा हो|

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्