चेतन सापकोटा नेपालका संगीतकारका साथै उनी गितकार पनि हुन् । उनले ६० वटा फिल्ममा संगीत दिइसकेका छन । नतान नतान, तिम्रो आखामा बस्ने रहर भयो मलाई उनको चचिर्त गितहरु हुन् । उनका दुई छोरा छन् ।

चेतन सापकोटा
जन्मचेतन सापकोटा
पेशासंगीतकार
सन्तानदुई छोरा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्