चुड्का अथवा चुट्का छोटो लयमा छोटोमिठो गाइने एक प्रकारको गुरुङ समुदाय मा प्रचलित मौलिक नेपाली लोकगीत हो।।[] यो चुड्का गित गाउदा खैजडी बजाउदै खैजडी को ताल संगै केटाहरु ले गाउने अनि केटिहरु नाच्ने गरिन्छ अनि बिचबिच मा केटाहरु पनि नाच्ने गर्छन् यो चुड्का गित पश्चिम् अञ्चल को गण्डकी छेत्र विशेष गरेर तनहुँ लमजुङ गोर्खा अनि चितवन नवलपुर तिर को गुरुङ गाउँ घर तिर चुड्का लगाउने र चुड्का नचाउने चलन छ विशेष गरेर चुड्का नाच घाटुखोइ कार्यक्रम मा नाच्ने चलन छ गुरुङ समुदाय मा धन्यवाद ...

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान