चुड्का अथवा चुट्का छोटो लयमा छिटछिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको नेपाली लोकगीत हो।।[१] यस्ता गीत गाउँदा चुड्की बजाइने हुनाले यसलाई चुड्का भनिएको हो। चुड्कालाई रोइला पनि भनिन्छ।[२]
"https://ne.wikipedia.org/w/index.php?title=चुड्का&oldid=376000" बाट अनुप्रेषित