Nepali Jokes : हाँसोले हाम्रो जीवनमा सकारात्मक उर्जा बढाउँछ। हामीलाई हाँस्नको लागि कुनै विशेष अवसर चाहिँदैन, किनकि हामी समय निकालेर जुनसुकै बेला हाँस्न सक्छौं। स्वस्थ रहनका लागि स्वास्थ्य विज्ञ र योग गुरुहरूले पनि मानिसलाई हाँस्न सल्लाह दिन्छन् । चुटकिला पढेर पनि हाँस्न सकिन्छ । यसका अलावा कमेडी चलचित्र, टिभी कार्यक्रम वा चुटकिला पढेर पनि हाँस्न सकिन्छ । त्यसैले हामीले तपाईका लागि केही रमाइलो पति पत्नीको जोक्स (Pati Patni Jokes) Husband Wife Jokes ल्याएका छौं जसले तपाईलाई पक्कै पनि हाँस्नेछ। त्यसोभए ढिलो किन, हाँस्ने र मान्छेलाई हसाउने यात्रामा जाऔं...

(1) म कपडा मरे नि धुन्न

रातको १२ बजेको छ,

श्रीमतीले कपडा खोली,

सेक्सी नजरले श्रीमानलाई हेर्न थालि,

पेटिकोट पनि खोली अनि भनी-

श्रीमती : थाहा छ NI के गर्नु PARNE हो भनेर ?

श्रीमान्ः इस् !!! यति RATI त, म कपडा MARE नि धुन्न ! कस्तो चिसो CHHA.

😜😃😝😆🤪😂😄😅 Read More

बनोट सम्पादन गर्नुहोस्

उदाहरण सम्पादन गर्नुहोस्

  • दीपक र राजु कुरा गर्दै
दीपकः राजु मेरो बाबा त यस्तो चीसो ठाउँमा बस्नु हुन्छ कि त्यहाँको पानी सधैं जमेको हुन्छ।
राजुः मेरो बाबा त त्यो भन्दा पनि चीसो ठाउँमा बस्नु हुन्छ। वहाँ बसेको ठाउँमा त हावा पानी मात्र हैन बोलेको बोली पनि जमेर अर्को मानिसले सुन्न सक्दैन रे।
दीपकः त्यसोभए गफ चैं कसरी गर्ने त?
राजुः सबैजना वरिपरी बसेर बीचमा स्टोभ बाल्ने अनि कराई बसालेर गफ गर्न थाल्ने।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्