संस्था वा कम्पनीले विक्री गर्ने प्रयोजना वा उत्पादनको लागि राखिएको सम्पत्तिलाई चालु सम्पत्ति (अङ्ग्रेजी: Current Assets) भनिन्छ । साथै कुनै सम्पत्ति जुन निकट १२ महिनाको अवधि भित्र व्यवासायिक प्रक्रिया नगदमा परिणत हुने सम्पत्तिलाई पनि जनाउँदछ ।[१] चालु सम्पत्तिका उदाहरणहरूमा आसामी, भुक्तानी लिन बाँकी रकम, मौज्दात आदि हुन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The Principles and Practice of Auditing, Kamal Deep Dhakal, Ishwor Bhattarai, Girija Prasad Koirala, Asmita Books & Stationery, 2071.