चारलोट एक अमेरिकी महिला साहित्यकार हुन्।मुख्य गरी उपन्यास विधामा कलम चलाउने चारलोटको मृत्यु अल्पआयुमानै भएको थियो ।

चारलोट ब्रोट
Charlotte Bronte
जन्मसन् १८१६
योर्कसार पार्सोनेज,अमेरिका
मृत्युसन् १८५५
मृत्युको कारणअसमायिक(३९ वर्षमा)
वासस्थानअमेरिका
राष्ट्रियताअमेरिकी
पेशासाहित्य
चिनारीको कारणउपन्यासकार

बाल्यकाल सम्पादन गर्नुहोस्

यिनी ५ वर्षकी हुदा आफ्नो आमाको मृत्यु भएको थियो ।त्यसैले पनि यिनी ८ वर्षको उमेरमा स्कुल भर्ना हुनुपरेको थियो ।यिनी कमजोर आर्थिक,सामाजिक पक्ष भएको दुर्गम गाउँ तथा परिवारमा जन्मिएकि थिइन्।जसको ५ जना दाजुभाइ तथा दिदीबहिनी थियो ।

साहित्य यात्रा सम्पादन गर्नुहोस्

उनले उत्कृष्ट र सान्दर्भिक उपन्यासहरूको रचना गर्ने गर्थि तर पनि उनको पहिलो उपन्यास भने उनको मृत्यु भएको दुई वर्ष पछिमात्र प्रकाशन भएको थियो ।

चर्चित उपन्यासहरू सम्पादन गर्नुहोस्

चारलेटका चरचित उपन्यासहरू

  • द प्रोफेसर(१८५७-पहिलो उपन्यास तर मृत्यु भएको २ वर्षपछि प्रकाशित)
  • वेदरिङ हेइजट्स
  • एग्नेज ग्रेई
  • जेन इरे(१९४७)
  • सिर्रलेई(१८४९)
  • भिलेट(१८५२)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्