ग्वाटेमाला राष्ट्रिय क्रान्तिकारी एकता
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ग्वाटेमाला राष्ट्रिय क्रान्तिकारी एकता (Unidad Revolucionaria Nacional Guatemalteca) ग्वाटेमालाको एउटा समाजवादी राजनीतिक दल हो |दल १९८२मा स्थापना गरिएको थियो |[१] हेक्टोर नुइला यो दलको महासचिव हो |[२]