ग्रीष्मकालीन ओलम्पिक २०१६ मा चिन

चीन २०१६ ग्रीष्मकालीन ओलम्पिकको एक सफल प्रतियोगि राष्ट्र हो।जसले कुल ७० पदक जित्दै पदक तालिकामा आफ्नो स्थान तेस्रोमा सुरक्षित पारेको थियो ।भने सर्वाधिक दोस्रो धेरै पदकहरू समेत जित्न सफल भएको थियो ।


पदक तालिकासम्पादन

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
  चीन २६ १८ २६ ७०

सहभागी खेलाडी र खेलसम्पादन

खेल पुरूष महिला जम्मा
२९ खेल १५७ २५५ ४४२

स्रोतसम्पादन