ग्यारी भेनर्चक

(ग्यारी भेनरचकबाट अनुप्रेषित)

ग्यारी भेनर्चक बेलारुसी-अमेरिकी उद्यमी, न्यु योर्क टाइम्स बेस्ट लेखक, वक्ता, तथा इन्टरनेट व्यक्तित्व हुन्।

ग्यारी भेनर्चक
ग्यारी भेनर्चक
जन्म (1975-11-14) १४ नोभेम्बर १९७५ (उमेर ४८)
रसिया
राष्ट्रियताअमेरिकन
अन्य नामग्यारी भि
चिनारीको कारणउद्यमी, लगानीकर्ता
उल्लेखनीय कार्य
Wine Library TV, The #AskGaryVee Show
जम्मा सम्पति$160 मिलियन (2019)[१]
वेबसाइटgaryvaynerchuk.com

ग्यारीको जन्म तत्कालिन सोभियत सङ्घको (हाल बेलारुस) बाबुइस्कमा भएको थियो। उनी तीन वर्षको उमेरमा सन् १९७८ मा संयुक्तराज्य अमेरिका बसाइँ सरेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ग्यारी भेनर्चक: This side hustle can end debt and earn a struggling person up to $100,000 in income", CNBC, अन्तिम पहुँच १२ डिसेम्बर २०१९