गोठ
गोठवस्तुभाउ राख्नका लागि तयार पारिएको एक किसिमको घर(गोठ) हो।विशेष गरी गाई,भैसी राख्नका लागि ढुङ्गाको गारो लगाएर अथाव काठको फल्याक प्रयोग गरेर छानोको रूपमा जास्ता,फल्यक,चित्रा प्रयोग गरिएको हुन्छ । यो गोठ हिमाली भेग र पहाडी भेगमा वस्तुभाउलाई चिसोबाट बचाउनका लागि बनएको विशेष भवन हो।