गेहेन्द्र बहादुर राजभण्डारी

गेहेन्द्र बहादुर राजभण्डारी एक वर्षसम्म नेपालको प्रथम मन्त्री हुने एकमात्र व्यक्ति हुन्। राजा महेन्द्रले कीर्तिनिधि बिष्टको सरकार हटाई यिनलाई २०२६ चैत ३१ देखि प्रथम मन्त्री (फर्स्ट मिनिस्टर) बनाएका थिए। यिनले २०२८ वैशाख १ सम्म प्रथम मन्त्रीको रूपमा रही प्रधानमन्त्री सरहको काम गरे।

गेहेन्द्र बहादुर राजभण्डारी
मन्त्रीपरिषदको अध्यक्ष
एकाधिपतिमहेन्द्र वीर विक्रम शाह
कार्यकाल
१९७० अप्रिल १३ – १९७१ अप्रिल १४
एकाधिपतिमहेन्द्र वीर विक्रम शाह
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
पेशाराजनीतिज्ञ

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्