गुरुत्वप्रवेग (अङ्ग्रेजी:Acceleration due to Gravity) पृथ्वीको सतहतिर स्वतन्त्र रूपले (बिनाअवरोध) खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसको सङ्केत 'g' हो । यसको एकाई मिटर/सेकेन्ड हुन्छ । पृथ्वीमा गुरुत्वप्रवेगको मान ९.८ m/s छ ।

गणितीय सुत्र

सम्पादन गर्नुहोस्

गुरुत्व प्रवेग 

न्युटनको चालसम्बन्धी दोस्रो नियम अनुसार,

or, f = ma---------1

न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी नियम अनुसार,

or, g= GM/R2--------2

समीकरण 1 र 2 लाई मिलाउदा

or,  

जहाँ,   गुरुत्व प्रवेग,  पृथ्वीको पिण्ड,  पृथ्वीको अर्धब्यास,  गुरुत्वार्कषण स्थिर अङक हो।

यहाँ  , जहाँ   को मान स्थिर भएमा,

गुरुत्व प्रवेग पृथ्वीको अर्धब्यासको बर्गसंग व्युत्क्रमानुपातिक हुन्छ। त्यसैले पृथ्वीको अर्धब्यास धेरै भएको ठाउँमा गुरुत्व प्रवेग कम हुन्छ। र अर्धब्यास कम भएको ठाउँमा गुरुत्व प्रवेग बढी हुन्छ।

हामीलाई थाहा छ,

पृथ्वीको पिण्ड ( × 

पृथ्वीको अर्धब्यास( × 

 

g=9.51m/s2 ans