गुरु रन्धावा (ਗੁਰੁ ਰੰਧਾਵਾ; जन्म अगस्त ३०, १९९१) पञ्जाबको गुरदासपुर जिल्लामा बसोवास गर्ने एक पञ्जाबी गायक र गीत लेखक हुन्।[२][३] रन्धावा हाई रेटेड गबरु,सुट,यार मोड दो,पाटोला र फ्यासन आदि इत्यादीजस्ता ट्रयाकका लागि प्रसिद्ध छन्।[२][४][५] उनी आइपिएलको समुद्घाटन समारोहमा[६] र अन्य धेरैजसो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित मञ्चमा गीत गाइसकेका छन्।[७][८][९] उनी हालसालमा नै आफ्नो बलिउड गायन डेब्युट, चलचित्र हिन्दी मिडियम मार्फत गरेका छन्।[१०].

गुरु रन्धावा
Guru Randhawa
गुरु रन्धावा
व्यक्तिगत विवरण
वास्तविक नामगुरशरणजोत रन्धावा
जन्म (1991-08-30) ३० अगस्ट १९९१ (उमेर ३२)[१]
गुरदासपुर, पञ्जाब, भारत
उत्पत्तिगा.वि.स. नूरपुर् , गुरदासपुर, पञ्जाब
पेशागायक
वाद्ययन्त्र
सक्रिय वर्ष२०१३–वर्तमान
लेबल
सहयोगी
वेबसाइटgururandhawa.com

डिस्कोग्राफी सम्पादन गर्नुहोस्

एल्बम सम्पादन गर्नुहोस्

एकल गीतहरु सम्पादन गर्नुहोस्

बलिउड सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Guru Randhawa (Punjabi Singer) Height, Weight, Age, Affairs, Biography & More - StarsUnfolded", starsunfolded.com 
  2. २.० २.१ "Guru Randhawa: A package of writer, composer and singer makes me what I am. ftoday", The Indian Express, फेब्रुअरी २१, २०१६, अन्तिम पहुँच ३० नोभेम्बर २०१६ 
  3. "MBA degree sets singer Guru Randhawa apart", Bennett, Coleman & Co. Ltd, TNN, Aug २१, २०१६, अन्तिम पहुँच ३० नोभेम्बर २०१६ 
  4. Mathur, Yashika, "You should be known outside Bollywood music, says singer Guru Randhawa", Hindustan Times, अन्तिम पहुँच ३० नोभेम्बर २०१६ 
  5. "Would love to collaborate with Bruno Mars, Justin Bieber: Guru Randhawa", २० अप्रिल २०१७। 
  6. "Guru Randhawa and Yami Gautam create magic on stage with a scintillating performance", Indian Premier League - IPLT20.com 
  7. "Suit - Guru Randhawa & Arjun Song - BBC Music", BBC 
  8. Mathur, Yashika, "I take inspiration from everyday life, says singer Guru Randhawa", dnaindia, अन्तिम पहुँच जुन ३०, २०१७ 
  9. "Guru Randhawa: I sing live, which is what DU students like - Times of India" 
  10. "Singer Guru Randhawa excited about his Bollywood debut - Times of India" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्