गुरुत्वाकर्षण स्थिर अंक

१ किलोग्राम पिण्ड भएका दुई वटा वस्तुहरूलाई १ मिटरको दूरीमा राख्दा उत्पन्न हुने गुरुत्वाकर्षण बललाई गुरुत्वाकर्षण स्थिर अङ्क/राशी भनिन्छ ।
यसलाई 'G' ले सङ्केत गरिन्छ । यसको एकाइ NmKg-२ हो । यसको मान ६.६७x१०-११ हुन्छ । यसको मान ब्रह्माण्ड भरि नै एउटै हुन्छ ।