गुफा
गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओडार हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छ । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको नेपालमा नै रहेको छ। पोखरामा उपत्यकामा पनि धेरै नै गुफहरू रहेका [१][२]
छन् । गुफाहरूमा प्रायः मानिस प्रवेश गर्न सक्ने खुला स्थान रहेको हुन्छ । कुनै गुफा समुन्द्र मुनि पनि हुने गर्दछ भने यस्तो गुफालाई समुद्री गुफा भनिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "पोखराको गुप्तेश्वर गुफा जोखिममा", सेतोपाटी, सेप्टेम्बर २२ २०१७, अन्तिम पहुँच सेप्टेम्बर २२ २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-११ मिति
- ↑ "भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा, महानगरपालिका अझै बेखबर", गन्थन.com, २२ सेप्तेम्बेर २०१७, अन्तिम पहुँच २२ सेप्तेम्बेर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-३० मिति