गाजरको हलुवा, जसलाई गाजर हलुवा, गजरेला, गजोरेर हलवा गजोरोर हलवा, गाजरको खिचडी, गाजर हलवा, गाजर पाक र गाजर हलुवाको नामले पनि चिनिने गरिन्छ, भारतीय उपमहाद्वीपीय गाजरमा आधारित मीठो परिकारको मिठाईको हलुवा हो।

गाजरको हलुवा
Gajar ka halwa
वैकल्पिक नामहरूगाजर हलुवा, गजरेला, गजोरेर हलवा गजोरोर हलवा, गाजरको खिचडी, गाजर हलवा, गाजर पाक
परिकारडेजट
उत्पत्ति स्थानभारतीय उपमहाद्वीप
क्षेत्र वा राज्यभारतीय उपमहाद्वीप; पञ्जाब सँग जोडिएको
सम्बन्धित राष्ट्रिय व्यञ्जनभारत, बाङ्गलादेश, पाकिस्तान
खान उपयुक्तगर्म वा ठण्डा
मुख्य सामग्रीहरूगाजर, दुध, पानी, घ्यु, चिनी , खोया
विभिन्नताकालो गाजरको हलुवा, रातो गाजरको हलुवा, गाजर र चुकन्दर वा सलगमको हलुवा, पनीर गाजरको हलुवा

विवरण सम्पादन गर्नुहोस्

मूल सम्पादन गर्नुहोस्

पकाउने विधि र सामग्री सम्पादन गर्नुहोस्

भेराएटी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्