ख्याती

विकिपीडिया:बहुविकल्पी शब्द

ख्याती (अङ्ग्रेजी: Goodwill) भनेको एउटा कम्पनीले अर्को कम्पनीलाई खरिद गर्दा खरिद हुने संस्थाको खुद सम्पत्ति (जम्मा सम्पत्ति - जम्मा दायित्व)को बजार मुल्य भन्दा बढि रकम खरिदमा भुक्तानि गरेको अवस्थामा श्रृजना हुन्छ । ख्यातीलाई अदृश्य सम्पत्तिमा वर्गिकरण गरिन्छ । नेपाल वित्तीय प्रतिवेदन मानहरु अनुसार ख्यातीलाई खर्च कट्टा गर्नु हुदैन बरु व्यवस्थापनले प्रत्येक साल ख्यातीको मुल्य निर्धारण गर्नु पर्दछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्