तारकासुर (ताड्कासुर) देवताका गण निम्न [१] सम्पादन गर्नुहोस्

दिती वंशज अबैदिक ताराकासुर गण हो ।

क्र.स ताड्कासुर (तरकसुर) गण का नाम ताड्कासुरका रिस्ता (नाता) सम्बन्ध पद
1 बज्राङ्ग पिता
2 बरांगी माता
3 ताड्कासुर/तरकसुर/खापरमष्टोे/खपरे /डाडेमष्टो/ढंडारमष्टो / अठौती मल्ल /तेडीमष्टो ५२ दलको धनि
.. इसका जन्म स्थान नेपालका बझांग जिल्ला
4 खोजरनाथ मष्टो सेना
5 ढँडारमष्टो सेना
6 निमाउने सेना
7 दुधिरखापर (बझाङ्ग छान्ना क्षेत्रमा) सेना
8 लाङो मष्टो सेना
9 वाँठपालो मष्टो सेना
10 निमुन मष्टो सेना
11 कवा मष्टो सेना
12 कालसिल्ला मष्टो सेना
13 कालशैन सेना
14 रुमाल मष्टो सेना
15 वुडु मष्टो सेना
16 थार्प मष्टो /गुरोमष्टो सेना
17 दुधेमष्टो सेना
18 गललेकमष्टो, वाविरमष्टो सेना
19 लाकुँडो, लिउडीमष्टो सेना
20 कैलाश, मौभेरीमष्टो, सेना
21 विजुलीमष्टो, ठिगालमष्टो, हेरालमष्टो सेना
22 लाटो (लटेमष्टो)/ लडे, बान्नी, दुधेशिल्लामष्टो, सेना
23 टेँढोमष्टो, उखाडी, बाँ, सेना
24 पुँआले, लोहासुर, दयाशिला, सेना
25 सिममष्टो, गुरौ, मुडुलो, सुम्लेगुरोमष्टो, सेना
26 रागमचुला, भुँयार, कुर्मी, छल, सेना
27 लामविष्णु, मशालो, क्युँडी, भातेखोला, सेना
28 बाँस्कोटे कैलासऋषी, अलखे, दुधेनाउलो, सेना
29 डब्बले, सब्बले, काँके, कुवँरे, सेना
30 विकूले, तिखुले, गहते, मसुरे, सेना
31 रातोढुङ्गो,जठे, धौलपुरो, सेना
32 जिम्दार चौखुट्टे, भमदेली, सेना
33 गोरघट्टे, गुडुल्य सेना
34 बडीमालिका, मालिका, बहन (बैनी)
35 जालापा, बहन (बैनी)...
36 ठिगेल्नी, बहन (बैनी)....
37 चुगेल्नी, बहन (बैनी)...
38 पुगेल्नी, बहन (बैनी)...
39 दुलेल्नी, बहन (बैनी)...
40 बण्डाल्नी, बहन (बैनी)...
41 मण्डाल्नी, बहन (बैनी)...
42 खेसमालिनी बहन (बैनी)....
43 वृन्दाशैनी, बहन (बैनी)...
44 वरदादेवी, बहन (बैनी)...
45 जालपादेवी, बहन (बैनी)...
46 सुर्मादेवी, बहन (बैनी)...
47 भुवानीमाई, बहन (बैनी)....
48 शिलादेवी (शैलेश्वरी, बहन (बैनी)....
49 वराही,वराङ्गी, भवानी बहन (बैनी).........
50 कटारी मल्ल सेना
51 लोहाखडी सेना
52 कालिया सेना


शौनक (शिवनाम)गोत्र, सिंह राशी भएका कार्तिकेय (मोहन्याल) शिवका जेष्ठपुत्र मानिन्छन्् ।समुन्द्र बगाएका मोहन्याल गोडीयाले जाल हान्दा गोडीयाको जालमा लागेका र त्यो समयमा अयोध्यका राजाकावंशज त्यहाँ घोडामा बसेर सवार गर्दै थिए । मन्दाकिनी भनिने समुन्द्रको मिनो (पानी वहावको बीच भाग)बाट मोहन्याललाई हालिएको तामाको ढोल वगिरहेको थियो । सोही समयमा पाल्की (तापदान) माथि सवार भएका राजाले गोडीयालाई भनेछन्् । त्यो तामाको ढोलमा जालहान भनेपछि गोडीयाले जाल हान्यो र गोडीयाको जालमा लागेको तामाको ढोल भित्रको वालकलाई पाल्कीको सवारबाट ओर्लेर समाती पानी वाहिर ल्याए । विश्वामित्रका सन्ततिले पूजाआजा गरेर ल्याएको कहाँनी वोगटानमा छ । गोडियाको नामले गोविन्दघाट नामाकरण भएको हो । तामाको ढोल बजाउँने कश्यप गोत्रीय ऐर मोहन्यालको ढोली भयो । यो ढोलीको सन्तान रिसेडीमा छ । त्यो समयमा यो पहाडी भूभागमा खपरे (तारकासूर)ले आतङ्ग मचायो त्यसपछि देवभूमिका देवताहरूले वडातडो देवतालाइ पुकार गर्दै भने की...

  • जान दैत्य वडातडो मालथलि जान ।
  • मोहन्याल दैत्यको दलु कत्यूर ल्यान ।।
  • देवताहरूको पुकारलाई स्वीकार गर्दै वडातडो देवता मोहन्याल बोलाउँन माल थलि हुँदै कत्यूर (कार्तिकेयपुर,कुमाऊँगढवाल)गयो । तब भनियो की..
  • गयो दैत्य वडातडो, वतासैको स्वर ।
  • आयोदलु मोहन्याल की वादलकी ढिक ।।
  • श्रीमोहन्यालबाबा(कार्तिकेय)को आगमन भएपछि मोहन्यालले आफ्नो गणलाई निर्देशन दिदै भन्दछन् कि .......
  • मिल्ल छौ त खपरे हामु सित मिल ।
  • नैत मिल्ला खपरेकी लाउततेरीठीक ।।
  • केदारका दाईनेतिर तुडयातुडया पानी ।
  • नईत मिल्लाखपरेकी समाईल्याएरानी ।।
  • केदारैका गाथ मुनी थुम थुम केला ।
  • नईमिल्ला खपरेका समाई ल्याय चेला ।।
  • यसपछि खपरेसँग युद्ध हुन्छ । युद्धमा मोहन्यालगणका ५२÷५३ नाम भएका वैदिक देवीदेवताहरूले श्री मोहन्यालबाबालाई सहयोग गर्दै खपरेलाई कुटी पिटी मारी सेतीनदी कटाएर लखेट्छन् अनि भनिन्छ की...
  • केदारका दाईनातिर तुड्या,तुड्यापानी ।
  • केदारले जिती ल्यायो खपरेकी रानी ।।
  • गयो दलु खपरेको रुनु रुनु गयो ।
  • भयो दैत्य मोहन्याल तेरै भन्नु भयो ।।
  1. डोटी बोगटानके कत्युरी वंशजके राजपुत (ठकुरी) का वंशावली इतिहास देबी देवताका विश्लेषण वर्णन अनुसार