खाओ याई राष्ट्रिय निकुञ्ज
खाओ याई राष्ट्रिय निकुञ्ज (थाई: เขาใหญ่, थाईल्याण्ड को राष्ट्रिय निकुञ्ज हो ।
खाओ याई राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | थाईल्याण्ड |
क्षेत्र | २,१६८ वर्ग किमी |
स्थापना | १९६२ |
जलवायु
सम्पादन गर्नुहोस्खाओ याई राष्ट्रिय निकुञ्जका तिन मुख्य मौसम, २३° सेल्सियस को वार्षिक मतलब तापमानसँग ।
- वर्षा मौसम (मे-अक्टोबर): वर्षा को उच्च दर छ । राती १३ ° सी र दिनभरि २७ ° सी औसत तापमान ।
- शीत मौसम (नोभेम्बर-फेब्रुअरी): खालीआकाश, सुन्दर घाम । २२° सी दिनभरि र १०° सी राती मा औसत तापमान । पैदल यात्रा को राम्रो समय ।
- गर्म मौसम (मार्च-अप्रिल): २०°–३०° सी दिनभरि र १७° सी रातीमा ।
-
Asiatic elephant, Khao Yai
-
जंगल हात्ती
-
मक्क लेओनीना
-
मलायी साही,खाओ याई राष्ट्रिय निकुञ्ज
-
वोगेल'स पिट वाईपर