नशक्षेदन गरेको वा प्रजनन अगं काम नलाग्ने बनाईएको जनावर|

यो शव्द केवल भाले जनावरलाई प्रयोग गरिन्छ| सामान्य बोलिचालिमा नशक्षेदन गरिएको बोका लाई पनि खसी भनिन्छ|खसी बनाए पछि जनावर आक्रमक नहुने तथा शारिरीक बनावट राम्रो हुने , जीउ लाग्ने(तौल बढ्ने) भएकोले यो प्रचलित छ|

बोका जन्मेको ५या ६महिनाको भएपछी ठिक्कको समय असोज महिनामा खसी बनाउँदा झन उपयुक्त हुन्छ। खसी बनाईसकेपछी खसीलाई भिटामिन तथा खनिज,पोषणयुक्त आहार खाना खान दिनुपर्दछ। अनि बन्छ राम्रो जिउडाल खसी।खसी बनेको ६या ८महिनामा बिक्रीको लागि तयार हुन्छ। खसीको मासु खाँदाको स्वाद नै बेग्लै हुन्छ। {{stub}

"https://ne.wikipedia.org/w/index.php?title=खसी&oldid=520681" बाट अनुप्रेषित