खण्डकाव्य कविताको मझौला विधा हो । सामान्यतः छोटो कथालाई कवितात्मक ढङ्गले प्रस्तुत गर्दा खण्डकाव्यको निर्माण हुन्छ । जस्तै देवकोटाको मुनामदन, माधव घिमिरेको राजेश्वरी आदि

बाह्य लिङ्क सम्पादन गर्नुहोस्