क्याथलिन डोयले "क्याथी" बेट्स (जन्म जुन २८, १९४८)[१] एक अमेरिकी अभिनेत्री र निर्देशक हुन् । उनले केही सानो भूमिकाबाट चलचित्र र टेलिभिजनको दुनियामा आएकी थिइन् । उनले सन् १९९० मा मिसेरी नामक चलचित्र अभिनयको कारण उत्कृष्ट अभिनेत्रीको एकेडेमी अवार्ड पाउन सफल भएकी थिइन् ।[२] उनले यस वाहेक फ्रिड ग्रिन टोमटोज (१९९१), डोलोरेस कलाईबोर्न (१९९५) र टाइटानिक (१९९७) मा अभिनय गरेकी छन् ।[३][४]

क्याथलिन बेट्स
बेट्स २०१५ को एक समारोहमा
जन्मक्याथलिन डोयले बेट्स
(1948-06-28) २८ जुन १९४८ (उमेर ७५)
मेमफिस, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानदक्षिणी मेथोडिस्ट विश्वविद्यालय
पेशा
  • अभिनेत्री
  • निर्देशक
कार्यकाल१९७१- वर्तमान
जीवनसाथी
टोनी क्यामपिसी
(
वि १९९१; सवि १९९७)
आफन्तफिनिस एल बेट्स
वेबसाइटmskathybates.com

जीवनी सम्पादन गर्नुहोस्

बेट्सको जन्म मेमफिस, टेनिसीमा भएको हो । उनी आफ्नो परिवारकी सबैभन्दा सानो सदस्य थिइन् । उनको आमा र बुवा दुवै इन्जीनियर थिए । उनको परिवार मध्येका एक जना हजुरबुवाके अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याकसनको डाक्टरको रूपमा कार्य गरेका थिए ।[५] उनले स्नातकको शिक्षा दक्षिणी मेथोडिस्ट विश्वविद्यालयबाट सन् १९६९ मा गरेकी थिइन् ।[६] उनले सन् १९७० मा अभिनय गर्न न्युयोर्क आइन ।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named FilmReference
  2. Bagger, The (जनवरी ९, २००९), "Kathy Bates: An Oscar and a Lovely Career to Go With It", The New York Times, अन्तिम पहुँच जनवरी १७, २०११ 
  3. "Kathy Bates", emmys.com, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१२ 
  4. Prudom, Laura (१५ मार्च २०१३), "'American Horror Story: Coven':Kathy Bates To Star In Season 3, Featuring Witches And Filming In New Orleans", The Huffington Post, अन्तिम पहुँच मार्च १८, २०१३ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ScottsMovies
  6. "University of Washington Panhellenic Association - Alpha Delta Pi", अन्तिम पहुँच २०१५-०८-१२ 
  7. "Kathy Bates Biography", अन्तिम पहुँच २०१५-०८-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०३ मिति