क्याथलिन बेट्स
क्याथलिन डोयले "क्याथी" बेट्स (जन्म जुन २८, १९४८)[१] एक अमेरिकी अभिनेत्री र निर्देशक हुन् । उनले केही सानो भूमिकाबाट चलचित्र र टेलिभिजनको दुनियामा आएकी थिइन् । उनले सन् १९९० मा मिसेरी नामक चलचित्र अभिनयको कारण उत्कृष्ट अभिनेत्रीको एकेडेमी अवार्ड पाउन सफल भएकी थिइन् ।[२] उनले यस वाहेक फ्रिड ग्रिन टोमटोज (१९९१), डोलोरेस कलाईबोर्न (१९९५) र टाइटानिक (१९९७) मा अभिनय गरेकी छन् ।[३][४]
क्याथलिन बेट्स | |
---|---|
जन्म | क्याथलिन डोयले बेट्स २८ जुन १९४८ मेमफिस, संयुक्त राज्य अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | दक्षिणी मेथोडिस्ट विश्वविद्यालय |
पेशा |
|
कार्यकाल | १९७१- वर्तमान |
जीवनसाथी |
टोनी क्यामपिसी
( वि १९९१; सवि १९९७) |
आफन्त | फिनिस एल बेट्स |
वेबसाइट | mskathybates |
जीवनी
सम्पादन गर्नुहोस्बेट्सको जन्म मेमफिस, टेनिसीमा भएको हो । उनी आफ्नो परिवारकी सबैभन्दा सानो सदस्य थिइन् । उनको आमा र बुवा दुवै इन्जीनियर थिए । उनको परिवार मध्येका एक जना हजुरबुवाके अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याकसनको डाक्टरको रूपमा कार्य गरेका थिए ।[५] उनले स्नातकको शिक्षा दक्षिणी मेथोडिस्ट विश्वविद्यालयबाट सन् १९६९ मा गरेकी थिइन् ।[६] उनले सन् १९७० मा अभिनय गर्न न्युयोर्क आइन ।[७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;FilmReference
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Bagger, The (जनवरी ९, २००९), "Kathy Bates: An Oscar and a Lovely Career to Go With It", The New York Times, अन्तिम पहुँच जनवरी १७, २०११।
- ↑ "Kathy Bates", emmys.com, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१२।
- ↑ Prudom, Laura (१५ मार्च २०१३), "'American Horror Story: Coven':Kathy Bates To Star In Season 3, Featuring Witches And Filming In New Orleans", The Huffington Post, अन्तिम पहुँच मार्च १८, २०१३।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;ScottsMovies
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "University of Washington Panhellenic Association - Alpha Delta Pi", अन्तिम पहुँच २०१५-०८-१२।
- ↑ "Kathy Bates Biography", अन्तिम पहुँच २०१५-०८-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०३ मिति