कोरा मृत्युदर: मृत्युदर मापन गर्नका लागि प्रयोग गरिने विधिहरूमा सबैभन्दा सजिलो विधि कोरा मृत्युदर‌‌‌ मानिन्छ। कुनै खास ठाउँमा एक वर्षभरिमा प्रतिहजार जनसंख्यामा मर्ने व्यक्तिहरूको संख्यालाई कोरा मृत्युदर भनिन्छ।