केशर पुस्तकालय नेपालको एक सरकारी पुस्तकालय हो जुन सुरूमा केशर सम्शेरको निजी पुस्तकालय थियो। यो काठमाडौंको केशर महल भवनमा शिक्षा तथा खेलकुद मन्त्रालय संगै रहेको। केशर सम्शेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं. २०२६ देखि केशर पुस्तकालयको रूपमा सञ्चालन हुँदै आएको छ। यो हाल शिक्षा ताथा खेलकुद मन्त्रालय अन्तरगत सञ्चालन भैरहेको छ। उक्त पुस्तकालयमा हाल ५०,००० वटा पुस्तक, कागजात तथा अन्य महत्त्वपूर्ण संकलनहरू छन्।

केशर पुस्तकालय


आधिकारीक वेबसाइट सम्पादन गर्नुहोस्

www.klib.gov.np वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०३ मिति