कुमाऊँ
कुमाऊँ भन्नले निम्न अर्थ बुझ्न सकिन्छ:
- कुमाऊँ अधिराज्य, भारतको उत्तराखण्ड राज्यमा पहिला एक स्वतन्त्र अधिराज्य
- कुमाऊँ मण्डल, उत्तराखंड राज्यको एक प्रशासनिक क्षेत्र
- कुमाऊँ रेजिमेंट, भारतीय आर्मीको एक रेजिमेंट
- कुमाऊँ विश्वविद्यालय, उत्तराखण्डको नैनीतालमा एक विश्वविद्यालय
- कुमाऊँनी, कुमाऊँका बासिन्दाहरु
- कुमाऊँ, ईरान, ईरानको एक गाँउ
यो अस्पष्ट पृष्ठले कुमाऊँसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |