कुनिगल रामानाथ

कुनिगल रामानाथ (१९३२/३ – १ फेब्रुअरी २०१६) एक भारतीय कन्नड अभिनेता थिए । उनको मृत्यु ८३ वर्षको उमेरमा १ फेब्रुअरी २०१६ मा भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Staff Reporter, "Actor Kunigal Ramnath passes away", The Hindu 

बाह्य कडीहरूसम्पादन

इन्टरनेट चलचित्र डेटाबेसमा कुनिगल रामानाथ