मुख्य सूची खोल्नुहोस्

किम इल-सु (अङ्ग्रेजी: Kim Il-sung, अंग्रेजी उच्चारण: /ˈkɪm ˈɪlˈsʌŋ,_ˈsʊŋ/;[१] उत्तर कोरियाको स्थापना वर्ष सन् १९४८ देखि उनको मृत्यु वर्ष सन् १९९४ सम्म उत्तर कोरियाका नेता थिए ।[२] उनले सन् १९४८ देखि सन् १९७२ सम्म प्रमुखको पद तथा सन् १९७२ देखि सन् १९९४ सम्म राष्ट्रपतिको पद सम्भालेका थिए । सन् १९४५ मा जापानको शासन समाप्त भए पश्चात उनी शक्तिमा आएका थिए र उनले सन् १९५० मा दक्षिण कोरिया माथि आक्रमण गर्नको लागि स्वीकृति दिएका थिए । उनी २० औं शताब्दिको राजवंश नभएको तर सबैभन्दा लामो समय देशको प्रमुखको रूपमा चलाउने व्यक्ति हुन्, उनले ४५ वर्ष भन्दा बढि समय कार्यभार सम्भालेका थिए ।

ताएवोन्सु
किम इल-सुङ
Kim Il-sung
김일성
Kim Il Sung Portrait-2.jpg
आधिकारिक चित्र, १९९४ मा मृत्यु पछि जारी भएको ।
उत्तर कोरियाको राष्ट्रपति
कार्यकाल
२८ डिसेम्बर १९७२ – ८ जुलाई १९९४
Premierकिम इल
पाक साङ चोल
लि जोङ ओके
काङ सोङ सन
ली गुन मो
योन ह्योङ मुक
अग्रजपद स्थापना a
उतराधिकारीकिम जोङ इल 
उत्तर कोरियाका प्रथम नेता
कार्यकाल
९ सेप्टेम्बर १९४८ – २८ डिसेम्बर १९७२
अग्रजपद स्थापना
उतराधिकारीकिम इल
कोरियाका मजदुर दलको केन्द्रीय समितिको महासचिव
कार्यकाल
११ अक्टोबर १९६६ – ८ जुलाई १९९४
पदानुक्रम

प्रारम्भिक जीवनसम्पादन

उत्पत्तिको बारेमा विवादसम्पादन

उत्तर कोरियाका संस्थापक हुनु भन्दा पहिले देखि किमको जिन्दगी चारैतिरबाट विवादमा घेरिएको थियो । केहि स्रोतहरुले उनीलाइ एक ढोंगीको लेवल लगाएका थिए । धेरै स्रोतले के संकेत गर्दछ भने उनको नाम "किम इल-सुंग" पहिले कोरियाली प्रतिरोधको एक प्रमुख प्रारम्भिक नेताकिम क्युंग-चियोनले प्रयोग गरेको थियो ।[३]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Kim Il Sung". American Heritage Dictionary of the English Language (Fifth संस्करण). n.d.. http://www.thefreedictionary.com/Kim+Il+Sung. अन्तिम पहुँच मिति: 6 March 2017. 
  2. "ko:김일성, 쿠바의 '혁명영웅' 체게바라를 만난 날". DailyNK (in Korean). 15 April 2008. Archived from the original on 29 April 2011. Cite uses deprecated parameter |deadurl= (help)CS1 maint: unrecognized language (link)
  3. Jasper Becker (1 May 2005). Rogue Regime : Kim Jong Il and the Looming Threat of North Korea. Oxford University Press. . Archived from the original on 18 May 2016. https://web.archive.org/web/20160518110150/https://books.google.com/books?id=UpZWfYqiVLMC&pg=44.