" किप होल्डिङ अन " क्यानडेली गायक तथा गीतकार एभ्रिल लेभिङद्वारा सन् २००६ मा रेकर्ड गरिएको एरागोन चलचित्रको गित हो। यो लेभिङको तेस्रो स्टुडियो एल्बम द बेस्ट ड्याम थिङ को अन्तिम गीत थियो जुन अप्रिल १७ २००७ मा सार्वजनिक भएको थियो।

"किप होल्डिङ अन"
एभ्रिल लेभिङको एकल
एरागन र द बेस्ट ड्याम थिङ एल्बमबाट
सार्वजनिक२७ नोभेम्बर २००६ (2006-11-27)
ढाँचासङ्गीत अभिभारण
रेकर्ड२००६
किसिमपप[१]
लम्बाई:५९
लेबलआरसिए
गीतकार(हरू)
  • एभ्रिल लाभिङ
  • डाक्टर लुक
रेकर्ड निर्माता(हरू)
  • डाक्टर लुक
एभ्रिल लेभिङ एकल कालक्रम
"हि वाजन्ट"
(२००५)
"किप होल्डिङ अन"
(२००६)
"गर्लफ्रेन्ड"
(२००७)

पुरस्कार सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार समारोह पुरस्कार नतिजा सन्दर्भ
सन् २००८ सोकान पुरस्कार पप/रक सङ्गीत पुरस्कार विजयी [२]

सार्वजनिक इतिहास सम्पादन गर्नुहोस्

देश मिति ढाँचा लेबल सन्दर्भ
क्यानडा नोभेम्बर २७, २००६ डिजिटल डाउनलोड आरसिए रेकर्ड्स
संयुक्त राज्य अमेरिका नोभेम्बर २८, २००६ समकालीन हिट रेडियो आरसिए रेकर्ड / फक्स सङ्गीत
समकालीन उत्कृष्ट वयस्क

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Review: Avril Lavigne - The Best Damn Thing - Sputnikmusic", sputnikmusic.com, अन्तिम पहुँच अप्रिल २१, २०१५ 
  2. "Socan Awards", SOCAN, अन्तिम पहुँच अक्टोबर २३, २०१९