काल भन्नाले समय बुझिन्छ। काल तिन किसिमका हुन्छन। भुत काल,वर्तमान काल र भविष्यत् काल। भुत कालले बितिसकेको घटना,वर्तमान कालले वर्तमानमा हुदै गरेको घटना र भविष्यत् कालले हुने वाला घटनाको बारेमा भन्द छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=काल&oldid=993159" बाट अनुप्रेषित