कान्तिपुर साप्ताहिक कान्तिपुर पब्लिकेसन्सको मनोरंजनसँग सम्बन्धित रहेर जानकारी प्रदान गर्ने साप्ताहिक पत्रिका हो । हरेक शुक्रबार प्रकाशित हुने कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुबास ढकाल हुन् । यो पत्रिका सन् १९९५ देखि प्रकाशित हुन थालेको हो ।