मुख्य सूची खोल्नुहोस्
काठमाडौं फन पार्क
काठमाडौं फन पार्क
काठमाडौं फन पार्क


काठमाडौं फन पार्क काठमाडौं उपत्यकाको मुटु भृकुटीमण्डपमा अवस्थीत एक मात्र मनोरञ्जन गर्ने स्थल हो । जहा बालबालिका देखि युवायुवती तथा बृद्धवृद्धाहरु सबैले मनोरञ्जन लिन सक्छन् । निकै आकर्षक खेलहरु रहेका हुनाले विषेश गरी बिदाका दिनहरुमा घुइँचो लाग्ने गरिन्छ ।



सन्दर्भ सामग्रीहरूसम्पादन


बाह्य लिङ्कहरूसम्पादन